-
सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते भएका छन । ईश्वरपुर नगरपालिका–छ बयलवास बजारमा दुई पक्षबीचको झडपमा साहको टाउकोका गम्भिर चोट लागेको हो ।
झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुंगामुढा हुँदा घाइते सांसद साहको अमृत हेल्थकेयर अस्पतालमा उपचार भैरहेको छ । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही समयदेखि स्थानीय युवाहरूबीच विवाद थियो ।
सोही विवाद आज झडपमा परिणत भएको हो । क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो । सडक छुट्टाएर भवन बनाउने र पुनः भवन बनाउन नदिने विषयमा दुईपक्षवीच विवाद भएको प्रहरीले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





