-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी छाडेर गएकाहरुलाई पिलोको संज्ञा दिएका छन् । उदयपुर एमालेले सदरमुकाम गाइघाटमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी पार्टी छाडेर गएकालाई बैशाख ३० गतेको निर्वाचनमा झोलमा डुबाइदिने दाबी पनि गरे ।
एमाले केही समयको लागि मात्र सरकारबाट अलग भएको भन्दै अध्यक्ष ओलीले अबको निर्वाचनबाट एमाले सरकारमा आउने भन्दै कार्यकर्तामा उत्साह भरे । उनले सरकारबाट हट्नुपरेकोमा भने यहाँ पनि गुनासो दाहो¥याए ।
अध्यक्ष ओलीले विकासको अभियानलाई अगाडी बढाउन र देशलाई छोटो समयमा समृद्ध बनाउन एमालेले निर्वाचन जित्नुपर्ने तर्क पनि गरे ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





