-
नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहमति ,सहकार्य र एकताबाटै देशको भलो हुने बताएका छन्। चितवनको भरतपुर महानगरपालिकामा प्रशासकीय भवनको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
बर्तमान निर्वाचनलाई लिएर कांग्रेसका स्थानीय नेताहरुको अभिव्यक्तिलाई लक्षित गर्दै उनले आ आफ्नै ढंगबाट अगाडि बढ्दा गन्तव्यमा नपुगिने जिकिर गरेका हुन् । उनले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालालाइ स्मरण गर्दै सहमति ,सहकार्य र एकता भनिरहेका कारण शान्तिसम्झौता भएको उल्लेख गरे। आ आफ्नै ढंगबाट चलेको भए संघियता,गणतन्त्र ,धर्म निरिपेक्षता जस्ता बिषयमा पुग्न नसकिने उनले बताए ।
चितवन ३ नं क्षेत्रका जनप्रतिनिधि समेत रहेका दाहालले भरतपुर महानगरले ४ बर्षमा गरेका कामले भरतपुर देशको उत्कृष्ट नगरका रुपमा परिचित भएको दावी समेत गरे। चितवनको बिकासले केन्द्र सरकारले पनि बजेटमा प्राथमिकता दिएको उनको दाबी थियो ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





