-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी नै देशको सबैभन्दा ठूलो दल तथा प्रमुख शक्ति भएको दाबी गरेका छन । आजबाट काठमाडौंमा सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिस्ट पार्र्टी मध्ये मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौं र, मूलधार हौं भन्दै ओलीले तर अहिले पनि कम्युनिस्ट पार्टीहरुमध्ये एमाले ठूलो भन्नेजस्ता शब्दावली भूलवश, भ्रमवश, नियतवश प्रयोग भइरहेको बताए ।
बबरमहलस्थित एक ब्यांक्वेटमा सुरु बैठक आउँदो बैशाख ३० गते हुने चुनावमा केन्द्रित हुने बताइएको छ । त्यस्तै बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत विषयमा छलफल हुनेछ ।
News Desk 0 response बुधबार, चैत्र ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





