-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड औपचारिक कार्यक्रम विनै मुड फ्रेसका लागि सिन्धुली आएका छन । जिल्लामा कुनै औपचारिक कार्यक्रम बिनै प्रचण्ड मुड फ्रेसका लागि भन्दै सिन्धुली आइपुगेका हुन् ।
सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम त्यस्तो केहि छैन, अध्यक्ष आउने भएपनि कार्यकर्ता भेटघाट गर्ने मनसायले बिहीबार बिहान ८ बजे अनौपचारिक कार्यक्रम तय भएको छ ।सिन्धुली घुमघाममा प्रचण्डस“ग पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरासाथमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल रहेका छन् ।
सर्वाेच्च अदालतको फैसलाले पार्टी राजनीतिक तातिरहेको बेला प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएको माओवादी कार्यकर्ताहरुले बताएका छन् । पछिल्लो समय सर्बोच्च अदालतले गरेको फैसल्लाका कारण प्रचण्ड रिफ्रेस हुनका लागि सिन्धुली आएका माओवादीका नेता तथा कार्यकर्ताले बताएका छन् ।उनी आज दिउसो प्रचण्ड सिन्धुलीको सुनकोसी गाउपालिकास्थित एक रिसोर्ट समेत कार्यकर्ता भेटघाटमा सामेल भएका थिए ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३