-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी गठवन्धनबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् । बिहीबार बिहान बुटवलमा आयाोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले कांग्रेसका केही नेताका कारण एमालेसंगको सहकार्य हुन सक्ने बताएका हुन् ।
News Desk 0 response बिहिबार, चैत्र ३, २०७८
अध्यक्ष दाहालले राजनीति सम्भावनाको खेल भएकोले परिस्थिति बदलिन पनि सक्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विपक्षमा नबोल्न निर्देशन दिएकोले आफूहरुले धैर्य गरेको बताए । उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न पनि कार्यकर्तालाई आग्रह गरे । दाहालले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि संकेत गरे ।
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३