-
सुनसरीको इटहरीस्थित एपेक्स अस्पतालमा चिकित्सकको लापर्वाहिले बिरामि बाललको मृत्यु भएपछि आक्रोशित आफन्त तथा आन्दोलनकारीहरूले अस्पताल तोडफोड गरेका छन ।
इटहरी बरगाछि का साढे ३ वर्षिय बालक शन्देस साहको उपचारमा अस्तालले लापर्वाहि गरेर्र मृत्यु भएको भन्दै बिहीबार बिहानै देखि आन्दोलनमा उत्रिएका आफन्त तथा स्थानीयहरूले एपेक्स अस्पताल तोडफोड गरेका हुन ।
तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते बनेका छन ।सरदारको निदारमा चोट पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सामान्य झाडापखाला लागेको बालकलाइ उपचारको क्रममा बुधबार साझ एपेक्समा भर्ना गरिएको र चिकित्सकले ओभरडोज सुइ लगाएको कारण बालकको मृत्यु भएको मृतक बालकका बुवाले बताए ।
अहिले आन्दोलन साम्य भएपनि मृतक बाललको शव काखमा राखेर पिडितहरूले अस्पताल बिरूद्ध नाराबाजी गरिरहेका छन ।उनिहरूले उक्त अस्पताल तत्काल बन्द हुनुपर्ने , पिडित परिवारलाइ उचित क्षतिपुर्ती दिनुपर्ने जस्ता माग राखेका छन ।
घटनापछि अस्पताल सञ्चालक , प्रहरी प्रसाशन र पिडित परिवार बिच बार्ता चलिरहेको छ । घटना पछि अस्पताल क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





