-
तनहुको दमौलीमा भएको आगलागीबाट ५ वटा घर जलेर नष्ट भएको छ । ब्यास नगरपालिका–४ मा रहेको भुपाल हार्डवेयर र ज्योति हार्डवेयरबाट सल्केको आगोले अन्य घरमा पनि क्षति पुर्याएको हो । आगलागीबाट स्थानीय चन्द्रबहादुर गुरुङ, लालबहादुर गुरुङ, निरबहादुर गुरुङ र चन्द्रमाया विकको घर पनि जलेर नष्ट भएको हो ।
हेलिकोप्टर र दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो करिव चार घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट करोडौँ क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको मौका छोपी आगलागी भएका घरबाट चामलका बोरा, ग्यासका सिलिन्डर, सुन, नगद, लत्ताकपडा चोरी भएको बताइएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





