-
सभामुख अग्नीप्रसाद सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव अनुकुलतामा ल्याउने नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले बताएका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले एमालेलाई सक्ने भूमिका खेलिरहेका सभामुख विरुद्ध जुनसुकै समयमा महाभियाग प्रस्ताव ल्याउन सक्ने बताए ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८
एमसीसी र सभामुख आफूहरुले नजोडेकाले सभामुखले पक्षपाती काम गरिरहेको बाँस्कोटाको आरोप छ । ‘सभामुख कुनै पार्टीको हैन् र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो, न्युटल पद पनि हो तर उहाँले त्यसको गरिमा राख्न सक्नु भएन,’ बाँस्कोले भने, ‘टोपबहादुर रायमाझीलाई मार हान्दा समय कुर्नु भएन्, एमालेले १५ दिन अघि माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको पत्र दिँदा पनि रोक्ने उहाँ को न्यायाधीस हो, उहाँलाई कानुनले रोक्ने कहाँ दिएको छ, सभामुख त नालायक पात्र हो, गुरिल्ला हो त्यो बानी उहाँको गएन ।’
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३