• साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र व्याख्यात्मक घोषणा गलत भएको उनीहरुको आरोप छ ।

    साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेका हुन ।

4565