-
सरकारले एमसीसी संसदबाट पारिता गर्न छलफल चलिरहदाँ यसको विरुद्धमा प्रदर्शन जारी रह्यो । आइतबार सरकारले संसदमा एमसीसीको विषयमा छलफल गरिरहँदा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ।सरकारले एमसीसी संसदमा अनुमोदन गराउने कोसिस गरिरहँदा त्यसविरुद्ध सडकमा प्रदर्शन भयो । सत्ता गठबन्धन दलकै भातृसंगठनसहितका अन्य दलहरुले नयाँ वानेश्वरमा सडक प्रदर्शन गरे ।
प्रदर्शनकारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको हो । प्रदर्शनकारीले बानेश्वर क्षेत्रमा पदर्शन गरेका हुन् ।
सरकारले गत ८ गते एमसीसी संसदमा टेबल गरेसँगै त्यसको चौतर्फी विरोध हुदै आएको छ , आइतबारको संसद बैठकमा एमसीसी उपर छलफल चलिरहँदा छ दलीय मोर्चा, नेपाल पजदुर किसान पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्तारुढ नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरे ।
एमसीसी परियोजनाका प्रावधानहरु राष्ट्रहित विपरित रहेकोले कुनैपनि हालतमा पास हुन नहुने उनीहरुले भनाइ छ । यसअघि एमसिसि यथास्थितिमा पारित हुन नहुने बताउँदै आएको नेकपा माओबादी केन्द« र नेकपा एकिकृत समाजवादी व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा देखिएको छ । जसले आइतबारको संसद बैठकबाट एमसिसि पारित हुने देखिएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





