• मोरङ धनपालथान गाउँ पालिका २ स्थित खयरवना बोडर बाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । बिहीबार प्रहरी चौकी अमाहीबरियाती बाट खटिएको गस्ती टोलीले उनी हरु लाई पक्राउ गरेको हो । को ३ प ६२९ नंम्बरकोत्खकमोटरसाईकलमा सवार रहेका उनिहरु लाई चेक जाँच गर्दा मोरङ को कटहरी गाउँ पालिका ४ बस्ने वर्ष २३ का इस्माईल मिया, सोहि स्थान बस्ने वर्ष २३ का सेख वेलाल मिया र बस्ने वर्ष २८ का सेख वेहालुन मियालाई लागुऔषध सहित पक्राउ गरिएको हो । उनिहरु को साथ बाट ल्ष्तचबखभत त्बदभित – १५ पत्ता ४५० गोट्टी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल मा प्रतिबन्धित लागुऔषध लिएर भारत बाट अबैध रुपमा नेपाल तर्फ आउदै गरेका तीन जना लाई पक्राउ गरेको हो । उनिहरुलाई अनुसन्धान का लागी जिल्ला अदालत मोरङबाट दिन ५ म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

4565