-
काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका सिपाबडहरे गइरहेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको बस इन्द्रावती नदीको वगरमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यात्रुबाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको थियो । घाइतेहरु सबैको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११ मा उपचार भइरहेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३