-
लेटाङ नगरपालिका वडा नम्बर ८ ज्यामिरे गाउँमा बसोबास गर्ने जाँते माध्यमिक विध्यालयकी वर्ष १२ की अजय राईकी छोरी कक्षा ६ मा अध्ययनरत करुणा राई नग्न अवस्थामा मृत फेला परेकी छन ।
बालपकाको बलत्कार पछि हत्याको आरोपमा स्थानिय दिपक गिरी पक्राउ परेका छन । गिरिले बालिका गाडेर राखेको स्थानमा पुर्याए पछि प्रहरीले आज १३ गते शव फेला पारेको थियो । गिरि संगै प्रहरीले अन्य ३ जनालाई पक्राउ गरेको छ ।
बालिका राई २०७८ फागुन ११ गते चार बजे बिध्यालयबाट घर फर्कने क्रममा हराएकी थिन ।
लेटाङ ८ ज्यामिरेकी घर भएकी बालिका लेटाङ स्कुल बाट घर फर्कने क्रममा हराएकी थिन । घरबाट स्कुल ६ किलोमिटर टाढा छ । जहाँ प्रत्येक दिन २ घण्टा पैदल यात्रा गरि जंगलको बाटो हिड्न बिध्यार्थी बाध्य छन ।छोरी हराए पछि लेटाङ ८ मा रहेको जाते प्रहरी चौकीमा जानकारी गराए पनि प्रहरीले खोजीमा चासो नदिएको बाबा अजय राईले बताए । प्रहरीले शब ल्याउने क्रममा पिडक गिरिको घर अगाडि विध्यार्थीहरुले शव लान अवरोध गरेका थिए । ५ घण्टाको अवरोध पछि जिल्ला प्रहरी विराटनगर, पथरी ईलाका प्रहरी कार्यलय, ईलाका प्रहरी कार्यलय लेटाङ, स्थानिय र जनप्रतिनिधीको समन्यनमा शव विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान लाने सहमत भएको छ । परिवारका तर्फबाट स्वास्थ, शिक्षा र सुरक्षाको माग राख्दै दोसी माथि कडा कार्वाहीको माग राखेका छन ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३