-
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न प्रमुख प्रतिपक्षी दलका नेता ओली साँझ बालुवाटार पुगेका हुन् । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा एमालेको पोजिशन, संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।
फागुन आठ गते संसदमा टेबल भएको एमसीसीमा बुधबारदेखि छलफल हुँदैछ । एमालेको अवरोधका बीच एमसीसी सम्झौता प्रस्तावमा कसरी छलफल चलाउने अन्योल रहेका बेला प्रधानमन्त्रीले प्रतिपक्षी नेता ओलीलाई बालुवाटार बोलाएर छलफल गरेका हुन ।
भेटमा प्रधानमन्त्री देउवाले विधयेक पास गर्न सहयोगका लागि आग्रह गरेका छन । सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तोमा एमसीसी कसरी पास गर्ने, संसदको गतिरोध अन्त्य कसरी गर्ने भन्नेमा एमाले निर्णायक देखिएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १०, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३