• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । संसद बैठकपछि संचारकर्मी सँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफ्नो पार्टीको समर्थन नहुने बताएका हुन । सरकारले जसरी पनि एमसीसी अघि बढाउन खोजे सरकार जे पनि हुन सक्ने उनको भनाई छ ।

    समाजवादीका नेता झलनाथ खनालले समेत एमसीसी संसखमा पेश गर्ने निर्णयको विरोध गरेका छन छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।

4565