-
मस्तिष्कघात भएपछि उपचारका लागि १८ दिनदेखि नर्भिक अस्पतालमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएकोछ।
१८ दिनदेखि नर्भिकको भेन्टिलेटरमा उनलाई राखिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको थियो। शल्यक्रिया गरेर भेन्टिलेटरमा राखिए पनि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताइएको छ ।
नर्भिकलगायत नेपालका राम्रा न्युरो सर्जनले उनको उपचार गरेका थिए। तैपनि उनको अवस्थामा भनेजस्तो सुधार नआएको पारिवारिक स्रोतले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३