-
नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गठबन्धनलाई पानीमुनि गएपनि नछाड्ने बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन स्वार्थी भएकोले आगामी चुनावमा नछाड्ने बताएका हुन् । अव एक वर्ष भित्र संघीय संसदको चुनावपछि यो सरकार नरहने भन्दै उनले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आग्रह गरे ।
अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी गरे । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
अध्यक्ष ओलीले वर्तमान देउवा सरकार असक्षम भएको बताए, सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप ओलीको थियो ।
News Desk 0 response शनिबार, फाल्गुन ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३