-
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्रजातन्त्रको नाममा गलत अभ्यासहरु भइरहेको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको र जनतालाई निराशाको दहमा डुँबाउंदै लगेको उल्लेख गरेका छन् ।
जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली भएको उल्लेख गर्दै पूर्वराजा शाहले राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुने टिप्पणी गरेका छन् । मुलुकलाई अहिलेको अवस्था पु¥याउनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारे समीक्षा गर्न सबै नेपाली तयार हुनुपर्ने पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् ।
प्रजातन्त्र कसैबाट निर्देशित र नियन्त्रित हुनु नहुने भन्दै पूर्वराजा शाहले सरकार, संसद, न्यायालय र निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाएका छन् । अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ भन्दै पूर्व राजा शाहले प्रश्न उठाएका हुन् ।
News Desk 0 response शनिबार, फाल्गुन ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





