• ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ ।बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित निकाल्न सफल भएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथि ३९ रनको जित हासिल गरेको हो ।

4565