-
बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरबासी आक्रोसित बनेका छन् ।
बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत नहुँदा सास्ती वेहोरेका छन् । स्थानीयहरुले कार्यकारीको माग गर्दै चार दिन देखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगरबासीका समस्याको समाधान नहुँदासम्म नगरपालिकामा तालावन्दी जारी राख्ने नगरबासीको भनाई छ ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार ३ महिनादेखि ठप्प रहेको छ ।
यता नगर प्रमुख दिपक बिक्रम शाह भने नगरपालिकामा कार्यकारी अधिकृतको समस्याको समाधान नगरेर यूरोप भ्रमणमा निस्किएका छन् । बुढिगंगा नगरबासीले यो समस्या यस अघि पनि झेल्दै आएका थिए तर स्थानीयले यस पटक भने आन्दोलन गर्न र तालाबन्दी गर्न बाध्य भएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





