-
प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुृनेमा स्थानीय बसन्त खडका, उनकी श्रीमती बसन्ता र छोरी एलिसा रहेकी छन् । त्यस्तै, सोही स्थानका केशरी खड्का, नन्दी खडका, खिम खत्री र बलबहादुर बुढामगरको पनि दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै गौमुखी गाउँपालिका ६ का वासिन्दा हुन ।
त्यस्तै, सो दुर्घटनामा नौबाहीनी ६ लुङकी विपना जिसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा आज विहान दुर्घटना भएको हो । दुर्घटनामा बेहुला र बेहुली सहित पाँच जना घाइते भएका छन । घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
तिमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि तीन सय मिटर तल खोल्सामा खसेको छ । बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको बताइएको छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३