-
सिरहाको लहान स्थित रहेको मालपोत कार्यालयमा आज (आइतबार) बम बिस्फोट भएको छ ।
लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम बिस्फोट भएको हो । उक्त बम बिस्फोटमा परी ५-६ जना धाइते भएको छ । धाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको स्थानीयले बताएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्र्ता डिएसपी शालीग्राम शर्माका अनुसार लहान स्थित रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको हो । घटना स्थलमा सुरक्षाकर्मीको टोली पुगी सकेको छ । धाइतेहरुको उधार गर्ने कार्य भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३