• नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ । मोरङमा बर्डफ्लु रोग ‘एच फाइभ एन वान, एच फाइभ एन वान’ पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । मोरङ ग्रामथान खुनियाकट्टा र बूढीगंगाका किसानले पालेका कुखुरामा बर्डफ्लु रोग पुष्टि भएको विभागले जनाएको हो ।

    बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षण गरिएको विभागले जनाएको छ ।

4565