-
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका छन् । बाँकेको खजुरा गाउँपालिका ३ मा निर्माण भएको सामुहिक आवासको उदघाटन गर्दै महासचिव पोखरेलले चुनाव टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताएका हुन् । उनले सरकार स्थानीय तहको निर्वाचन गर्न हिचकिचाएको भन्दै जनताको वीचमा जान गठबन्धन डराइरहेकोे टिप्पणी गरे ।
महासचिव पोखरेलले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त पारेको आरोप समेत लगाए । उनले मूल्य वृद्धि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेको उल्लेख गर्दै तरलता अभावका कारण बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेकोे बताए ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ मा अतिविपन्न परिवारका लागि १ करोड ७६ लाख भन्दा बढी लागतमा २१ वटा सामूहिक घर निर्माण गरिएको हो ।
News Desk 0 response शुक्रबार, माघ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





