• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीमा जागिर खान खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

    खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।

4565