-
जापानले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जापानी दूतावासले विज्ञप्ति जारी गर्दै आर्थिक वृद्धि र पुनउत्र्थानका लागि जापानले ऋण प्रदान गर्ने निर्णय गरेको जनाएको छ । ऋणसम्झौतालाई कार्यान्वयन गर्नेबारे सम्झौतापत्रमा आजै जापानी सहायता नियोग जाइकाका प्रमुख प्रतिनिधि आसाकुमा युमिको र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता र समन्वय शाखाका सहसचिव इश्वरीप्रसाद अर्यालबीच हस्ताक्षर भएको छ ।
News Desk 0 response मङ्लबार, माघ ११, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





