-
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूले तीनै तहका निर्वाचन एकैसाथ गर्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका छन । आज विहान पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई तीनै तहको एकैपटक गर्नुपर्ने सुझाव दिएका हुन ।
बैठकमा अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको छलफलका विषयमा जानकारी गराएपछि नेताहरुले आयोग र विज्ञको रायअनुसार कानुनविद्हरुसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका हुन । एमसीसीको बारेमा चर्को बहस भइरहेकोले पार्टीले बनाएको कार्यदलले दिने सुझावका आधारमा अघि बढने बढनुपर्ने निस्कर्ष बैठकले निकालेको छ ।
यथास्थितीमा एमसीसी अघि बढाउन नहुने माओवादीको निस्कर्ष छ । बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष दाहाललाई दिएको छ ।
News Desk 0 response शनिबार, माघ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





