• काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ ।कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली लागू गरेका हुन् । तर, अत्यावश्यक सेवाको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने बताइएको छ ।

    यी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदैन

4565