-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन । मन्त्री आलेले एकपटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।
त्यस्तै सर्वदलिय बैठकमा निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्री लगाएत सवै दल सहमत भएको उनले जानकारी दिए । काठमाडौं बिमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने भन्दै उहाले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको उनले जानकारी दिए ।
मन्त्री आलेले बिमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिनेपनि जानकारी दिए । बिमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको बताइएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३