-
प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार दिनभर धरानमा आधादर्जन कार्यक्रममा सहभागी भएका छन । देउवा धरान स्थापना दिवस लगायतका कार्यक्रममा सहभागी भएका हुन । धरान स्थापना दिवसको उदघाटन गर्दै उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा देखिएको समस्या समाधानमा सरकारले सक्रियता देखाउने बताए । धरानलाई शिक्षा र स्वास्थ्यको हव बनाउने प्रतिबद्धता समेत देउवाले व्यक्त गरे ।
धरानमा रहेका धार्मिक पर्यटकीय स्थलहरुको विकासमा समेत सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाले आश्वासन दिए । धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा मंगलबारदेखि शुरु भएको स्थापना दिवसको कार्यक्रम तीन दिनसम्म चल्नेछ । प्रधानमन्त्री देउवाले धरान दुईमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन समेत गरेका छन । उनले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको पनि उदघाटन गरे । प्रधानमन्त्री देउवाले धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गरेका छन ।उनले मंगलबार नै धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको पनि उदघाटन गरेका छन ।
News Desk 0 response मङ्लबार, पुस २०, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३