-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन मल खरिद गरेको अभियोगमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा १२ जनाविरुद्ध मुद्दा दायर गर्दै एक अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ विगो दाबी गरेको हो ।
अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नेत्र भण्डारीसहित जोशी बिज हाउस र नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।
सेभिसेजका प्रबन्ध निर्देशन सतीत देवकोटा, ल्याब डाइरेक्टर सुनिलबाबु खत्री, सिनियर सर्भियर महेन्द्र कुमार, प्रयोगशाला तथा परामर्श दाता भोलानाथ चौधरी लगायत विरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । कम्पनी र आपूर्तिकर्ताबीच विना प्रतिस्पर्धा ठेक्का सम्झौता गरेको अभियोग अख्तियारले लगाएको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३