-
नेपालमा बुधबार थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ । त्यस्तै थप ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७१ लाख ५० पुगेको छ । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ९११ जना आइशोलेशन र ५५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख तीन हजार ४३८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३