• सिरहामा जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले केही क्षेत्रमा लगाएको निषेधाज्ञा फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आज विहान पाँच बजेदखि बुधबार साँझ सात बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा फिर्ता लिएको हो ।

4565