• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु गर्ने बताएका छन । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीसंग प्रतिक्रिया दिदै दाहालले सांस्कृतिक क्रान्ति लगायत नयाँ परिबर्तन महाधिवेशन स्थलबाटै सुरु हुने समेत बताए ।

    माओवादी केन्द्र नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै समीक्षा गर्ने बेला भएको बताए ।अध्यक्ष दाहालमात्र रुपान्तरण भएर नपुग्ने र सवै नेता परिवर्तन हुनु पर्ने उनको भनाई थियो ।

4565