-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको भन्दै यसको समिक्षा हुनुपर्ने बताउनुभएको छ ।
आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताउनुभएको हो । प्रचण्डले जारी महाधिवेशनमा पार्टी पंक्ति र आफ्नै वृहत्त आत्मासमीक्षा गरिने पनि बताउनुभयो । माओवादी कमजोर बन्नुमा आफ्नै धेरै गल्ती रहेको उहाको भनाई छ ।
उहाले पार्टीलाई परिवर्तति अवस्थामा बलियो बनाउनका लागि महाधिवशेन केन्द्रीत हुने जिकिर गर्नुभयो । महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले जनाएको छ ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३