-
भारतको पञ्जाबमा अदालतभित्र बम विस्फोट भएको छ । लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन् । अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो ।
विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । अदालत परिसरको शौचालयमा बम विस्फोट गराइएको थियो । विस्फोटपछि अदालत परिसर अस्तव्यस्त भएको छ । विस्फोट कसले गराएको भन्ने बारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३