-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धन सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । बिहीवार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढाल्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागेको बताए । अध्यक्ष ओलीले विकास विरोधी सरकारलाई विस्थापन गर्न आफुले नयाँ जनादेशको कुरा उठाएको पनि स्पष्ट पारे ।
पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई एक सय ५१ किलोको माला लगाइदिएका थिए । कार्यक्रममा माओवादी केन्द्रबाट जगरनाथपुर गाउपालिका अध्यक्षमा निर्वाचित जामिल मिया एमालेमा प्रवेश गरेका थिए ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३