-
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले कृषकका मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमै रासायनिक मल अभाव भएको उल्लेख गर्दै मन्त्री यादवले मागअनुसार उपलब्ध गराउन नसक्ने स्पष्ट पारेका हुन । बुधवार आयोजित कार्यक्रममा मन्त्री यादवले सरकारले जीटूजी माध्यमबाट मल खरिदका लागि प्रयास गरे पनि कुनै पनि देश त्यसका तयार नभएको बताए । मन्त्री यादवले रासायनिक मलको विकल्प प्रांगारिक मल भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढीरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । मन्त्री यादवले पशु चिकित्सकहरुले सरकारबाट पाउनुपर्ने कानूनि सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने पनि आश्वासन दिए ।
News Desk 0 response बुधबार, पुस ७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३