-
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
मिश्र विदेशी विनिमय विभागका कार्यकारी निर्देशक थिए भने ढुंगाना राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक थिइन् ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर फागुन १८ देखि रिक्त भएको थियो । यसअघिका डेपुटी गभर्नरहरू चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ सेवा निवृत्त भएसँगै उक्त पद रिक्त थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिशमा अर्थमन्त्रीले प्रस्ताव मन्त्रिपरिषद्मा लगेर डेपुटी गभर्नरको नियुक्ति हुन्छ । डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालय समक्ष सिफारिश गरेका थिए ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३