-
बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्युको बिषयलाई लिएर प्रर्दशन भएको छ । सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए । कलेजको होस्टेलमा बस्ने सहनीको निस्सासिएर मृत्यु भएको हो ।
विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले उनको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले होस्टलको ब्यबस्थापनमा लापरवाही भएको आरोप लगाएका छन् ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३