-
नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । निर्वाचित हुनेमध्ये २५ जना देउवा समूह र ९ जना कोइराला समूहका रहेका छन् । दुवै समूहमा रहेका डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित भएका छन् ।
निर्वाचितमध्ये १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । उदय शमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महरा, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जय गौतम पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य पहिलो पटक केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३