• जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । ओसाकामा स्थित शुक्रबार विहान आगलागी हुँदा २८ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यममले जनाएको छ । घाइते हरुको नजिकको अस्पतालमा उपचारका लागि लगिएको अधिकारीले जनाएको छ ।

    ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ । आगलागी नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ ।

4565