-
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत उपसभापति पदका उम्मेदवारको मत गणना जारी रहेको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा साँझ ६ बजेबाट मतगणना सुरू भएको हो । निर्वाचन समितिका अनुसार आज उपसभापतिका उम्मेदवारहरुको मात्रै मत गणना हुनेछ । उपसभापतिको मतपरिणाम आजै रातिसम्म आउने बताइएको छ ।
बहुप्रतिक्षित महामन्त्रीको मतगणना भने बिहिबारबाट मात्रै गरिने भएको छ । महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मत गणना हुने निर्वाचन समितिको भनाइ छ । कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् । कांग्रेसको विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनेछन् । उपसभापति लगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो ।
News Desk 0 response बुधबार, मंसिर २९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३