-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनु पर्ने बताए । नेपालले राजनीति गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानरे राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजा प्रति कटाक्ष गरे ।
उनले जनताको बहुदलिय जनबादले मात्र लोकतन्त्रको मुल्यमान्यतालाई आत्मसात गर्ने दावी गरे ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३