-
बाराको निजगढ बजारमा एक जना युवकको घाँटी रेटि हत्या भएको छ । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या हुनेमा काले भन्ने रोहित नाम गरेका युवक हुन । उनको विस्तृत विवरण खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ । हत्या गरिएक युवा रंगरोगन सम्बन्धी काम गर्दै आएको स्थानीयले बताएका छन ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३