-
उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । सोमबारदेखि हुम्लामा हिमपात सुरु भएको हो । उत्तरी नाम्खा गाउँपालिका सहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा विहानै देखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् । पुस,माघमा सोचे जस्तो हिमपात नभएपनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो बढेको छ ।
फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेको छ । हिउ परेसँगै अन्न उत्पादन राम्रो हुने भन्दै किसान भने हर्षित भएका छन । हिमपातले कोदो, फापर, सिमी लगायत कात्र्तिके बालि राम्रो हुने उनीहरुको अपेक्षा छ । हिमापातका कारण हुम्लामा हवाइ सेवा भने अबरुद्ध भएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३