-
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमणकै कारण अव मुलुकमा लकडाउन नहुने बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेकोले महामारीको अवस्था सिर्जना नहुने मन्त्री खतिवडाको दाबी छ ।
समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले एक साता भित्रमा नै देशभर कोरोना महामारी नियन्त्रणको खोप लगाईने बताए । देशभरको वडा तहसम्म पुग्ने गरी १६ हजार स्थानमा खोपकेन्द्र राखी खोप लगाईने तयारी भईरहेको उनले वताए ।
हाल नेपालको सहरी क्षेत्रका ८० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लिइसकेको मन्त्री खतिवडाको भनाइ छ । तर, ग्रामीण क्षेत्रमा भने यो संख्या कम रहेकोले ग्रामिण भेगलाई लक्षित गरी खोप सेवा सुरु गरिने उनले बताए ।
जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नुवाकोट पुगेका मन्त्री खतिवडाले स्वास्थ्य पहुँचमा कुनै पनि नागरिक बन्चित नहुने गरि सरकारले काम गरिरहेको दाबी गरे ।
News Desk 0 response बुधबार, मंसिर २२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३