-
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी अध्यक्ष पदका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक मामिलामा दरबारका सचिवहरुले हस्तक्षेप गरेको आभाष मिलेको बताएका छन् । विगतमा पार्टी फुटाउन दरबारका सचिवहरु लाग्दा आफूले प्रतिबाद गरेको भन्दै थापाले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचिवहरुलाई सचेत गराए । हावा नचली पात नहल्लिने भन्दै उनले यदी त्यस्तो भए राजसंस्था फर्काउने अभियान प्रत्युत्पादक हुने चेतावनी दिए ।
मतदान प्रक्रिया चलिरहेका बेला अध्यक्षका प्रत्यासी थापाले दिएको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३