-
प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदको आगामी बैठक पनि चल्न नदिने बताएका छन् । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले निष्कासन गरेका सांसदहरु बैठकमा सहभागी भएसम्म संसद चल्न नदिने बताए । संसदको बैठक यही मंसिर २८ गतेका लागि बोलाइएको छ ।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने पनि बताए ।
अध्यक्ष ओलीसँगै नवनिर्वाचित उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवहरुले पनि पदभार ग्रहण गरेका थिए । यद्यपी ओलीको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष सुवास नेम्वाङ भने सहभागी भएनन् । वरिष्ठ उपाध्यक्ष नबनाइएको भन्दै नेम्वाङ ओलीसँग असन्तुष्ट छन् ।
News Desk 0 response शुक्रबार, मंसिर १७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३